राजनीति

समूहमा आबद्ध भएर उद्यमी

दैलेख : लेखको दुल्लु नगरपालिका वडा नम्वर ८ चगत्राकी सुभद्राकुमारी उपाध्याय उमेरले ४३ वर्ष पुगिन् । अठार वर्षको कलिलै उमेरमा विवाह गरेकी उनी पाँच सन्तानकी आमा हुन् । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा...

पुरा पढ्नुहोस
वडामा कानुनी शिविर

दैलेख : जिल्लाको नारायण नगरपालिका–३ मा कानुनी शिविर सञ्चालन गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा वडास्तरमा कानुनी शिविर...

पुरा पढ्नुहोस
देशव्यापी अनुपम अभियान ८४ मा महिला नै पहिला

दैलेख : दैलेख जिल्ला सदरमुकाममा ‘देशव्यापी महिलावादी अनुपम अभियान’ सञ्चालन भएको छ । राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता, २०८४ मा महिला नै पहिला, भ्रष्टाचारप्रति शुन्य सहनशिलता, समतामूलक, स्वाभिमान र विकास लगायतका नारासहितको अभियान सञ्चालन भएको...

पुरा पढ्नुहोस
दशैं अगाडि नै सडक मर्मत गर्न निर्देशन

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकलाई घटस्थापना अगाडि नै मर्मत सम्भार गरिसक्न सडक विभागलाई निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत...

पुरा पढ्नुहोस
वित्तीय संघीयताको विषयमा संघीय सरकार उदार बन्नुपर्छ

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले भौगोलिक रुपमा ठूलो भूगोल र पिछडिएको प्रदेशको रुपमा रहेको कर्णालीलाई संघ सरकारले राजस्व बाँडफाँड गर्दा न्यायोचित तरिकाले बढाउनुपर्ने बताएका छन् । संघीयता सबलीकरणसम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री कंडेलले...

पुरा पढ्नुहोस
जनताका गुनासो सुन्न गुराँसमा अनलाइन प्रणाली

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले सुझाव र गुनासोहरु सुन्ने अनलाइन माध्यम ‘नमस्ते गुराँस’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवा प्रवाह, सुशासन र जवाफदेहिताका लागि गाउँपालिकामा गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली सञ्चालनमा आएको हो ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...

पुरा पढ्नुहोस
संविधानका ९ वर्ष कार्यान्वयनमै समस्या

आज असोज ३ गते । संविधान जारी भएको दिन । जनताको बलिदानीपूर्ण संघर्षले संविधानसभाबाट संविधान बनेको ९वर्ष पूरा भएको छ । यस अवधिमा न त संविधानले कल्पना गरेको राजनीतिक स्थिरता आयो, न त विकास...

पुरा पढ्नुहोस
स्थायित्व आर्थिक विकास र समृद्विका लागि संविधान संशोधन

नेपालमा संविधान जारी गरेको ९ वर्ष पूरा भएको छ । लामो राजनीतिक संक्रमणकालपछि नेपाली जनताका प्रतिनिधिले संविधानसभा मार्फत् संविधान निर्माणको कार्य सम्पन्न गरेका थिए । नेपालको संविधान २०७२ ले नेपाली जनतामा निहित सार्वभौमसत्ता, संघीय...

पुरा पढ्नुहोस
आलु उत्पादनबाट बढी मुनाफा

दैलेख : जिल्लाको भैरवी गाउँपालिका-६ भण्डारी टोलका ४० वर्षीय पूर्णप्रसाद भण्डारीको दैनिकी कृषि कर्ममै बित्छ । भण्डारी गाउँकै अगुवा कृषकको रुपमा गनिन्छन् । उनको कृषि कर्म देखेर जो कसैको पनि मन लोभ्याउँछ । उनको...

पुरा पढ्नुहोस